×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

उपत्यकाका दशवटा स्वास्थ्य संस्थामाथि कारबाहीको सिफारिस

१३ फाल्गुन २०७४

काठमाडौं, फागुन १३
बाताबरण मन्त्री लालबाबु पण्डितले प्रारम्भिक बाताबरणीय परीपक्षण प्रतिवेदन (आईइइ) स्वीकृति नगराई सेवा सञ्चालन गरेका चार वटा अस्पताललाई कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्रचार गरेका छन् ।

कारवाहीका लागि पत्राचार गरिएका अस्पतालहरुमा भृकुटीमण्डपस्थित काठमाडौँ मोडल अस्पताल, महाराजगञ्जस्थित अन्तराष्टिय मैत्रीबाल अस्पताल, कलंकीमा रहेको नेपाल नेशनल हस्पिटल र त्रिपुरेश्वरमा रहेको काठमाडौँ अस्पताल प्रालि रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

मन्त्री पण्डीतले बातबरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ बमोजिम जरिवाना गरी (आइइइ) गर्न लगाउन निर्देशन दिएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top