ऋषि धमलाकी श्रीमतीको चलचित्र असोज १२ बाट प्रर्दशनमा आउने

९ असोज ७५, बुधबार

विराटनगर,असोज ९
चर्चित पत्रकार ऋषि धमलाकी श्रीमतीद्वारा निर्मित तथा अभिनित नेपाली कथानक चलचित्र अनुराग यही असोज १२ बाट प्रर्दशनमा आउने भएको छ । चलचित्र प्रचारका क्रममा चलचित्रको टोली विराटनगर आएको छ ।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दे टोलीले आउदो असोज १२ गतेबाट देशभरका सिनेमा हलमा सो चलचित्र प्रदर्शनमा ल्याइने चलचित्रकी अभिनेत्री एवम निर्मात्री एलिजा गौतमले जानकारी दिए ।

सत्यराज चौलागाईले निर्देशन गरेको चलचित्रमा समुद्र पण्डित,एलिजा गौतम,सरोज खनाल,रुपा राना,राजाराम पौडेल लगायतको अभिनय रहेको निमार्ण पक्षले जनाएको छ । चलचित्रको निर्माणमा एक करोड खर्चिएको बताइएको छ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top