ऋषि र जूहीको जोडी २० वर्षपछि पर्दामा

१ असोज ७५, मंगलबार

एजेन्सी,असोज २
करीब २० वर्षपछि बलिउड अभिनेता ऋषि कपूर र अभिनेत्री जूही चावलाको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ ।

यी दुई स्टार्स एक पारिवारिक कमेडी फिल्ममा देखिन लागेको सोमवार सोसल मिडियाबाट जानकारी गराइएको छ ।

यो जोडीलाई पछिल्लो पटक १९९६ मा फिल्म ‘दरार’ मा देखिएको थियो । जूही चावलाले सोसल मिडियामा यस फिल्मको स्टारकास्टको एक तश्बिर शेयर गरेकी छन् ।

Advertisement

उनका अनुसार, फिल्मको छायांकन चाँडै सुरु हुनेछ । ठूलो पर्दामा ऋषि कपूर र जूहीको जोडी सुपरहिट रहेको थियो । यो कपलले ‘बोल राधा बोल’,‘ईना मीना डीका’ र ‘साजन का घर’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

फिल्मको अहिलेसम्म नाम तय भइसकेको छैन । यसको निर्माण सोनी पिक्चर्स इन्टरनेशनल प्रोडक्शंस इन इन्डिया र र म्याकगुफिन पिक्चर्सले गर्ने जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

सम्बन्धित समाचार

Scroll to Top