एउटा यस्तो गाउँ जहाँ पहिरो जाँदा स्थानीय खुसी हुन्छन् !

५ भदौ ७५, मंगलबार
Share this
766shares

बाढीपहिरोको विपत्तिले जो कोहीलाई पनि टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दुखी हुँदैनन्ब ,रु धेरै खुसी हुन्छन् । गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन, बरु गाउँलेको आयस्तर बढ्छ ।

Advertisement

यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुने गरेका हुन्।खसेका पत्थरले छानो छाए पनि भयो अथवा बजार लगेर महँगो मूल्यमा बेचे पनि भयो। जे भए पनि पहिरो आयो कि गाउँमा रौनक छाइहाल्छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top