एक वर्षभित्र कोशी र नारायणीमा पाँच सय टनको पानीजहाज

काठमाडौं : सरकारले कोशी र नारायणी नदीमा आगामी एक वर्षभित्र पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढाउने भएको छ। सरकारले एक साताअघि नै पानीजहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने निर्णयगरिसकेको छ।

सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ। पानीजहाज कार्यालय स्थापनासँगै जहाज सञ्चालन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने जल तथा ऊर्जा आयोगले जनाएको छ।

आयोगका सहसचिव माधव बेलबासेले भने, ‘कार्यालय स्थापनासँगै योसम्बन्धी प्रक्रिया अघि बढ्छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा हिन्द महासागरबाट नेपालमा पानीजहाज ल्याउने तथा रेल सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो।

Advertisement

नेपालको गण्डकी नदीमा भारतको गंगा नदि मिसिने भएकाले गंगास्थित कालुघाटबाट नेपालमा चार पाँचसय टनसम्मकाउ पानीजहाज ल्याउन सक्ने उर्जा आयोगले जनाएको छ । ,यो खबर आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top