एक वर्षीया बालिकाको पौडि खेल्ने अचम्मको कला (भिडियो)

१८ असार ७६, बिहीबार

१९ असार, काठमाडौं ।

भनिन्छ सही वातावरण र अवसर पायो भने बालबालिकाले पत्याउन नसक्ने कला पनि देखाउन सक्छन् । यस्तै अचम्मको कला रहेको छ अमेरिकाको फ्लोरिडाकी एक वर्षीया बालिकामा ।

उनी भर्खर एक वर्षकी भइन्। तर, उनले सामान्य मानिसले पत्याृनै नसक्ने कला देखाएर चकित पारेकी छिन् । उनी पौडीमा दख्खल छिन्।सुन्दा पत्यार नलागे पनि उनले पौडी खेलेको भिडियोले पत्याउन बाध्य पार्छ। उनको त्यो भिडियोले अहिले संसारभर चर्चा पाइरहेको छ । भिडियोमा उनले कसैको सहाराबिना नै बालिका मज्जाले पौडी खेल्दै गरेको देखिन्छ।

Advertisement

बालिका पानीभित्र सजिलैसँग दायाँ,बायाँ,उल्टो, सुल्टो फर्किदै पौडिन सक्छिन्।बालिकाले पौडिदा ब्याक स्ट्रोक, फ्रन्ट क्रल र तीनैवटै विधि प्रयोग गरेको देखिन्छ। फ्लोरिडाकी ग्रेस फनेली आफ्नी छोरीलाई सानै उमेरदेखि पौडी खेलाउन चाहन्थिन्। त्यसैले उनले छोरीको आत्मविश्वास बढाउन जन्मेको छ महिनादेखि पौडी सिकाउन सुरु गरिन्। फनेलीका अनुसार नानीले ९ महिनाको उमेरमै पौडी खेल्न सिकेकी हुन्।

Advertisement

फनेलीको अर्की ३ वर्षीया छोरी पनि पौडी खेल्नमा सिपालु छिन्। बालिकाकी आमाले आफै गुरु बनेर दुवै छोरीलाई पौडी खेलाउन सिकाएकी हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top