एनआइसीका सेवाग्राहीलाई दिव्यज्योति अस्पतालमा छुट

१८ साउन ७६, आइतबार

साउन १९, विराटनगर । विराटनगरस्थित दिव्यज्योति अस्पतालले एनआइसी एशिया बैंकका ग्राहकका लागि आकर्षक छुटको व्यवस्था गरेको छ ।

एनआइसी एशिया बैंकमा खाता भएका ग्राहकले विभिन्न रोगको उपचार मा २० देखि २५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको अस्पतालका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले बताए ।

उनले एनआइसी एशिया बैंकमा खाता भएकाहरुले आँखा, नाक, कान, घाटीको उपचार तथा शल्यक्रियामा, जेनेरल फिजिसियनमा ओपिडी दस्तुर बाहेक बेड र एक्सरे र युसिजी गराए २० प्रतिशत सम्म छुट पाउने बताए ।

Advertisement

निर्देशक कर्णले ल्याबमा २५ र चस्मा खरिदमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए । त्यस्तै एनआईसी एशिया बैंकका कर्मचारीले दिव्यज्योति अस्पतालमा उपचार गराए आँखा, नाक, कान, घाटिको शल्यक्रियामा २५ प्रतिशत पाउने उनले बताए ।

त्यस्तै बेड चार्ज र एक्सरेमा पनि कर्मचारीले २५ प्रतिशत छुट पाउने उनले जानकारी दिए । अस्पताल र बैंकबीच भएको सम्झौता पत्रमा एनआइसी एशिया हाट्खोला शाखाका म्यानेजर विज्ञान दाहाल र अस्पतालका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले हस्ताक्षर गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top