एनआइसी बैंकका खातावालालाई होटल ह्यारिसनमा भारी छुट

१८ साउन ७६, आइतबार

साउन १९, विराटनगर । एनआइसी एशिया बैंक र विराटनगरस्थित चारतारे होटल ह्यारिसन प्यालेसबीच ब्यापारिक छुट सम्बन्धि सम्झौता भएको छ ।

यी दुई संस्थाबीच तीनपैनीस्थित होटल परिसरमा सो बिषयको सम्झौता भएको हो । बैंकको तर्फबाट एनआइसी बैंकका प्रदेश–१ प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट जेनरल म्यानेजर राजेन्द्रप्रसाद दाहालले ‘मर्चेन्ट टाईअप एग्रिमेन्ट’मा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि एनआईसी बैंकमा खाता रहेका ग्राहकहरुले ह्यारिसन होटलमा बस्नुपर्दा कोठाको शुल्कमा २० प्रतिशत छुट पाउने छन् ।

Advertisement

यस्तै खाना र पेयपदार्थमा १० देखि ३० प्रतिशतसम्म छुट दिने सम्झौता भएको एनआईसी एशिया बैंक प्रदेश–१ का उपप्रमुख बिष्णुप्रसाद आचार्यले बताए । सम्झौतापछि बैंकको प्रदेश एकमा रहेका १ लाख ५० हजार बढी ग्राहक लाभान्वित हुने आचार्यले बताए ।

यसअघि बैंकले विराटनगरमा रहेका नाम चलेका विभिन्न ५ वटा स्वास्थ्य संस्थासंग टाईअपगरि आफ्ना ग्राहकलाई १५ देखि २० प्रतिशतसम्म छुट दिने सम्झौता गरिसकेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top