एनआरएनए उद्धार कोषमा अनियमितता

१२ फागुन ७७, बिहीबार

गैरआवासीय नेपाली संघले मध्यपूर्वका केही राष्ट्रमा रोजगारीमा रहँदा असजिलोमा पर्ने व्यक्तिको उद्धारको लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा स्थापना गरेको उद्धार कोषमा व्यापक अनियमितता भएको सम्बद्ध पक्षहरुको आरोप छ ।

प्रभावित देशहरुमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य तथा सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्लाई समेत जानकारी नदिइ कोषको रकम खर्च भएको खुलासा भएपछि अनियमितता दाबी गरिएको हो ।

अनियमितताका सम्बन्धमा एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले संघका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषद्को ध्यानाकर्षण गराएका छन्।

Advertisement

यूएई, साउदी अरब, कतार, बहराइन, कुवेत, ओमान र एसिया क्षेत्रको राष्ट्र मलेसियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरुको उद्धारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठनबाट प्राप्त करोड रुपियाँको उद्धार कोष स्थापना गरिएको हो । यो कोषको नेतृत्व डा. बद्री केसीले गरेका छन् ।,आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top