एनएसएलः उपाधिका लागि आज काठमाडौँ र धनगढी भिड्दै

३१ बैशाख ७८, शनिबार

१ जेठ, काठमाडौँ ।

नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणको उपाधिका लागि आज धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

Advertisement

दुबै टिम उपाधि हात पार्ने योजनामा मैदान उत्रनेछन् । धनगढीको नेतृत्व कप्तान तथा टोलीका गोलरक्षक किरण कुमार लिम्बुले गर्नेछन् भने काठमाडौँको कप्तानी गोलरक्षक विकेश कुथुले गर्नेछन् ।

काठमाडौं र धनगढीबीच पहिलो संस्करणमा नै तेस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि दुवै खेलमा धनगढी विजयी भएको थियो ।

प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने उपविजेता टोलीले १५ लाख रुपैयाँ ।

एनएलएलका हरेक विधा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र उदियमान खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top