एमसिसी परियोजनाकाे रकम दुई वर्षमा ७ अर्ब खर्च !

काठमाडाैँ : विवादास्पद अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) मातहतको आयोजना कार्यान्वयनका लागि दुई आर्थिक वर्षमा सात अर्ब २२ करोड रुपैयाँ खर्च हुने भएको छ ।, याे खबर नागरिक दैनिकमा छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मध्यकालीन खर्च संरचना (२०७७/०७८, २०७९/०८०) को प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा एमसिसी आयोजनाको लागि ८९ करोड ८२ लाख रुपैयाँ खर्च भएको थियो ।

आयोगले चालु आर्थिक वर्षमा एमसिसी आयोजना कार्यान्वयनको लागि ६ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमानमा प्रक्षेपण गरेको छ । एमसिसी आयोजना संघीय संसदबाट पारित हुने/नहुने अन्योलका बीच अहिले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि एमसिसीको लागि नौ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Advertisement

आगामी आर्थिक वर्षको आय–व्यय अनुमानको विवरणमा वैदेशिक अनुदान शीर्षकमा एमसिसीबाट आगामी आर्थिक वर्ष २०७७/०७८ मा पाँच अर्ब ७२ करोड रूपैयाँ परिचालन गर्ने सरकारको लक्ष्य रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top