एस्टन भिल्लाविरुद्धको खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलको लज्जास्पद हार

१८ असोज ७७, सोमबार

१९ असोज, एजेन्सी । ओली वाटकिन्सको ह्याट्रिक मद्दतमा एस्टन भिल्लाले लिभरपुललाई हराएको छ । घरेलु मैदानमा एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो ।

भिल्लाको जितमा ओली वाटकिन्सले ह्याट्रिक पुरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरेपनि हार टार्न सकेन । लिभरपुलले लिगमा पहिलो हार बेहारेको हो । भिल्ला अपराजित रहेको छ ।

भिल्ला पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै ओली वाटकिन्सको गोलबाट अग्रता लिएको थियो । एन्ड्रिउ रोबर्टसनको ब्याक पासमा गोलरक्षक एड्रियनको जोेसेफ गोमेजलाई दिएको पासलाई ज्याक ग्रेयलिसले नियन्त्रणमा लिदै दिएको पासलाई वाटकिन्सले गोल गर्न सफल भएका थिए ।

Advertisement

जितसँगै अपराजित रहेको एस्टन भिल्ला ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल चार खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । १२ अंक जोडेर एभर्टन लिगको शीर्षस्थानमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top