ओडीआईमा आशिफको पहिलो अर्धशतक

808SHARES

२९ भदाै, काठमाडौँ ।

नेपालका  युवा ब्याट्सम्यान आशिफ शेखले ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो ।

मंगलबार भएको आमानविरुद्धको खेलमा शेखले ६५ बलमा ५२ रन पूरा गर्दै पहिलो अर्धशतक बनाएका हुन् । उनले ५ चौका प्रहार गरे ।

छुटाउनुभयो कि?

सम्पूर्ण