२९ भदाै, काठमाडौँ ।
नेपालका युवा ब्याट्सम्यान आशिफ शेखले ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो ।
मंगलबार भएको आमानविरुद्धको खेलमा शेखले ६५ बलमा ५२ रन पूरा गर्दै पहिलो अर्धशतक बनाएका हुन् । उनले ५ चौका प्रहार गरे ।
मौसम अपडेट : सातै प्रदेशमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम,सतर्क रहनु
रसुवा बाढीमा अहिलेसम्म के-के भयो रु अनि के गर्दैछ सरकार ?
तेस्रो ब्यक्ति बाहिर निकालिदै,१० औं दिनमा कसरी संभव भयो उद्धार ?