ओली समूहको स्थायी कमिटी बैठक अर्को सूचना नआएसम्म स्थगित

749SHARES

१३ फागुन, काठमाडौं ।
नेकपा ओली समूहको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित भएको छ ।

आज स्थायी कमिटी बैठक बोलाइएको थियो । केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए ।

यसअघि बुधबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार नै संसद् बैठक बोलाउन स्थायी कमिटी सदस्यहरुले सुझाव दिएका थिए ।

आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

छुटाउनुभयो कि?

सम्पूर्ण