कटहरीमा युवाहरुको दबाबमूलक ¥याली

२ भदौ ७५, आइतबार

विराटनगर,भदौ ३
मोरङको कटहरी गाउँपालिकामा स्थानीय तहमा युवा नीति लागू गर्न माग गर्दै युवाहरुले दबाबमूलक ¥याली प्रदर्शन गरेका छन् । उनीहरुले अन्र्तराष्ट्रिय यूवा दिवसको अवसरमा सो ¥याली प्रदर्शन गरेका हुन् ।

युवाहरुले स्थानीय तहमा यूवा नीति लागू गर्न माग गर्दै ¥यालीको आयोजना गरिएको बताएका छन् । कटहरीे गाउँपालिका –५ को कार्यालयबाट शुरु भएको ¥याली सोही गाउपालिकाको प्रजातन्त्र मावि विद्यालयमा पुगेर समापन भएको थियो । डायनामिक स्काइ क्लब, दीपज्योति स्काइ क्लब, सञ्जीवनी स्काइ क्लब, यूवा जागृति स्काई क्लब, प्रगति स्काई क्लव, लगायतका क्लबको संयुक्त आयोजनामा ¥याली निकालिएको स्काई क्लवका कोच सन्तोष पासवानले बताए ।

वल्र्ड भिजन इन्टरनेशनल र बहुद्देश्यीय विकास व्यवस्थापन सेवा नेपालको सहयोग र कटहरी गाउँपालिका मोरङको समन्वयमा सम्पन्न सो ¥यालीमा स्काइ क्लबका ३ सय सदस्यहरुको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top