कतारमा कोरोना संक्रमणबाट चार नेपाली कामदारको मृत्यु

२६ जेष्ठ, दोहा । कतारमा कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म चार नेपालीको मृत्यु भएको छ । कतारस्थित नेपाली दूताबासका अनुसार मृत्यु हुने मध्ये २ जनाको मृत्युको प्रमुख कारण अन्य रोग देखिए पनि मृत्युको प्रमुख कारण कोरोना नै भएको जनाएको छ ।

नेपालमा लक डाउन पछि कतारमा ४० जना नेपाली कामदारको मृत्यु भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको छ ।

Advertisement

कतारमा कोरानाबाट सङ्क्रमण हुनेको सङ्ख्या ६८ हजार ७ सय ९० पुगेको छ । अहिलेसम्म ४४ हजार ३ सय ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाको कारण अहिलेसम्म ५४ जनाले ज्यान गुमाईसकेका छन् ।

यता, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित कोरोना उद्दार तथा राहत बितरण समितीले कतारको गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्न सोह्रौं चरणमा कतारको विभिन्न ठाउँमा रहेका र खाद्यान्नको समस्यामा रहेका ५०६ जना पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको गैर आवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समितीका संयोजक उत्तम गुरुङ्गले जानकारी दिएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top