कपिलवस्तुबाट अवैध रुपमा भित्र्याईएका खसीबोका बरामद

१२ मंसिर ७७, शनिबार

धनी रामकोरी
१२ मंसिर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं ५ हथिहवा दोहनीबाट भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपालतर्फ ल्याउँदै गरेको ७ वटा खसीबोका प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका वडा नं ५ हथिहवादोहनीबाट अबैध खसी बरामद गरेको छ ।

बरामद खसी बोका आवश्यक कारवाहीका लागि सुठौली भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ । कोरोना भाइरसका कारण नेपालतर्फ सिमानाका बन्द हुँदा चोर बाटबाट खसीका तस्करी भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

सम्बन्धित समाचार

Scroll to Top