कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार

५ जेठ ७८, बिहीबार

६ जेठ, कपिलवस्तु ।

नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि नचिनेको मानिसको समूहले गोली प्रहार गरेको छ । गोली लागेर पाण्डेसहित दुई जना घाइते भएका कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

पाण्डेको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुई वटा गोली लागेको छ भने पाण्डेसँगै मोटरसाइकलमा रहेका २६ वर्षका भारतीय नागरिक इयाज अख्तर मुसलमानको पाखुरामा गोली लागेको छ ।

Advertisement

तौलिहवातर्फ जाँदै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको डीएसपी भण्डारीले जानकारी दिए । उनीहरुको भैरहवामा रहेका मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top