करेन्ट लागेर झापामा १ जनाको मृत्यु

0SHARES

१६ असार २०७७ नेपाल टाईम्स

१६ असार, झापा । झापाको भद्रपुर नगरपालिका १० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमवार साँझ घर नजिकै रहेको सेतिखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका विषयमा थपल अनुशन्धान भईरहेको बताएको छ ।

विज्ञापन बक्स