कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम खारेज

२७ मंसिर ७५, शुक्रबार

काठमाडौँ,मंसिर २८
समायोजनमा नजाने कर्मचारीलाई प्याकेजसहित सुरु गरिएको स्वेच्छिक अवकाश कार्यक्रम खारेज भएको छ । कर्मचारी समायोजन अध्यादेशले त्यसलाई खारेज गरेको हो । कर्मचारी समायोजन ऐन २०७४ ले कर्मचारीको स्वैच्छिक अवकाशको व्यवस्था गरेको छ।

ऐन आएपछि ठूलो संख्यामा कर्मचारीले अवकाशका लागि निवेदन दिएका थिए। अध्यादेशले उक्त ऐन खारेज गरेसँगै निवेदनसमेत खारेज भएका छन्। अब सबै कर्मचारी अनिवार्य समायोजन प्रक्रियामा सहभागी हुनुपर्ने छ। अध्यादेशले सरकारी सेवा वा अन्य सेवाका सम्पूर्ण कर्मचारीलाई समायोजनमा अनिवार्य बनाएको छ।

विदेश र पढ्ने र बिदामा बसेका सबै कर्मचारीले समेत आनलाइन फारममार्फत समायोजन प्रक्रियामा सहभागी हुनुपर्छ। विदेशबाट फर्किएपछि वा अध्ययन बिदा सकिएपछि अध्यादेशबमोजिम तोकिएको अवधिभित्र आफू समायोजन भएको तह र निकायमा हाजिर हुनुपर्नेछ ।

Advertisement

निवेदन फिर्ता लिनुपर्ने विगतको परिपत्रसमेत खारेज भएको छ। फिर्ताका लागि तीन सय कर्मचारीले मात्रै निवेदन दिएका थिए। यी निवेदन अनिवार्य अवकाश उमेर भएका कर्मचारीका हुन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top