×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

कर्मचारी समायोजन : १० हजार कर्मचारीले दिए संशोधनको आवेदन

२३ चैत्र २०७५

काठमाडौं : सरकारले कर्मचारी समायोजन पूरा गरेको दाबी गरिरहेकै वेला समायोजनमा जान तयार भएका १० हजार कर्मचारीले संशोधनको आवेदन दिएका छन् । कमर्मचारीले समायोजन संशोधन माग गर्दै करिब १० हजार चार सय जनाले गुनासो दर्ता गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

समायोजनमा परेका कर्मचारीको गुनासो सम्बोधन गर्न स्थापना गर्न स्थापना गरिएको ‘गुनासो सहयोगी कक्ष’मा समायोजन संशोधनका लागि कर्मचारीले आवेदन दिएका हुन् । समायोजन संशोनका लागि कर्मचारीलाई निवेदन दर्ता गराउन चैत २० गतेसम्म समयसीमा तोकिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

समायोजन भएका कर्मचारीले संघमा रोज्दा स्थानीय तहमा समायोजन गरिएको समायोजनको फाराम भर्दा त्रुटि भएकाले समायोजनमा प्रभाव पारेको जस्ता गुनासा आएको मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए। नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top