काठमाडौ जिल्ला अदालतबाट धरौटीमा छुट्ने बित्तिकै २ उपसचिवलाई फेरी अख्तियारले पक्रियो

काठमाडौं,असोज ११
काठमाडौं जिल्ला अदालबाट धरौटीमा छुटेका २ उपसचिव फेरी पक्राउ परेका छन् । बुधबार धरौटीमा छुट्ने बित्तिकै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाइ पुनः पक्राउ गरेको हो ।

भारतीय व्यवसायी रामनिरञ्जन जटहियाको शंकर इलेक्ट्रोनिक्स कम्पनीको सेयर ट्रान्फरमा मिलेमतो गरेको भन्दै अख्तियारले उप–सचिवद्धय धर्मराज रोकाय र गंगाधर पौडेललाई पक्राउ गरको हो ।

यसअघि सरकारी वकिलको कार्यालयले कम्पनी रजिष्ट्रारको ६ जना कर्मचारीमाथि कारबाहि प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र काटेको थियो । रोकाय र पौडेललाई बुधबार नै पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । उनका अनुसार अब उनीहरु विरुद्ध भ्रष्ट्राचार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।

७० करोड रूपैयाँ घोटला काण्डका दोषीहरुमाथी मंगलबार नै अदालतले ६ जना कर्मचारीलाई ४ लाख ५० हजार धरौटी लिई रिहा गरेको थियो भने ८ जनालाई थुनामा राख्न आदेश दिएको थियो ।

गत भदौ १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीले छापा मारेको थियो । सोहि दिन ४ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने २ जना उपसचिव फरार रहेका थिए । दुई जना उपसचिवले फैसला हुन भन्दा १ दिन आफैं अदालतमा उपस्थित भएका थिए ।(विकास न्युजबाट)

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top