काठमाण्डौ उपत्यकालगायत धेरै ठाउँमा मेघ गर्जनसहित वर्षा

२६ बैशाख ७८, सोमबार

२७ बैशाख , काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पहाडी क्षेत्रका धेरै ठाउँमा आज बिहानैदेखि मेघ गर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् ।

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । काठमाण्डौ, मकवानपुर, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, चितवनलगायतका क्षेत्रमा मघ गर्जनसहित पानी परिरहेको छ ।

आज तराईका जिल्लामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । उनका अनुसार देशभरिकै मौसम बद्ली भएको छ ।

Advertisement

प्रि मनसुनसँगै पश्चिमी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव परेकाले देशभरको मौसम बद्ली भइ केही ठाउँमा पानी परिरहेको हो ।

पानी पार्ने प्रणाली बन्दै फेरि सर्ने भएकाले एकै ठाउँमा लगातार पानी भने पर्ने छैन । आज राति पनि केही क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान छ ।

Advertisement

यस्तै, भोलि र पर्सि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top