कार्यकारी राष्ट्रपति मुलुकका लागि उपयुक्त नहुनेःअर्जुननरसिंह केसी

३ असार ७५, सोमबार

विराटनगर,असार ४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था हाम्रो जस्तो मुलुकका लागि उपयुक्त नहुने वताएका छन् ।

नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा आईतबार गरेको पत्रकार सम्मेलनमा उनले मुलुक संघीयतामा गई सकेको अवस्थामा राष्ट्रपति प्रणाली व्यवस्थाले सम्पूर्ण शक्ति केन्द्रिकृत हुने भएकाले निरंकुशता कायम हुने वताए ।

Advertisement

नेता केसीले नेपालको संविधान सम्झौताको दस्तावेज भएको वताउदै राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रीत हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धतिमा लोकतान्त्रिक समावेशी हुने र यो नै नेपालको लागि उपयुक्त हुने दावी गरे ।

कार्यकारी राष्ट्रपति प्रणाली विषयमा नेपाल कम्युनिष्ट पार्टिका शिर्ष नेताले कुरा उठाए पनि त्यो कार्यान्वय हुने कुरा असम्ंभव रहेको उनले ब ताए। उनले पाचवर्ष पछि नेपाली कांग्रेसलाई सवैभन्दा ठूलो पार्टी वनाउनेगरी कांग्रेसले सशक्त भएर प्रतिपक्षको भूमिका निर्वाहगर्ने बताए।

उनले सरकारको कामको मूल्याङ्कन , निरीक्षण र परिक्षण गरेर राम्रा काममा सहयोगगर्ने वताए। काग्रेसलाई सुदृढिकरण र संगठित वनाउन पार्टी नेतृत्व तह जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

उनले नेपाली कांग्रेसको विधान संघीय स्वरुपमा शंशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढनु पर्ने वताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top