काेराेना संक्रमणबाट कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु

९ भदौ, काठमाडौं ।
नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–२१ का सभापति रञ्जितको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

कोरोना संक्रमणमा पुष्टि भएपछि साउन ३२ गते उनी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। उनको स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापतिको तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

Advertisement

२०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top