कुलमान घिसिङले दिएको त्यो सरप्राइज (भिडियो सहित)

२९ कात्तिक ७७, आइतबार

२०७३ सालको तिहारमा नागरिकले नेपाल विद्युत प्राधिकरणबाट ‘सरप्राइज’ पाए । नागरिकको कुनै अपेक्षा विना प्राधिकरणले ‘चाहिए जति बिजुली बाल्नू’ भनेर सूचना निकालेको थियो ।

वर्षाैदेखि लोडसेडिङको मारमा पिल्सिएका नागरिक प्राधिकरणको सूचनापछि खुसीले गदगद भए । लक्ष्मी पूजाको दिन कसैले पनि लोडशेडिङको कालो रात बिताउनु परेन । तिहारको मुख्य आकर्षणको रूपमा रहेको लक्ष्मीपूजा भन्नेबित्तिकै झिलिमिली बत्ती हो । त्यसअघिका समयमा घण्टौँ लोडसेडिङको बाध्यतामा पिल्सिएका जनता २४ घण्टै बत्ति आउला भन्नेमा कत्तिपनि विश्वस्त थिएनन् । तर लक्ष्मी पूजाको त्यसरात सर्वत्र झिलिमिली भयो । त्यसपछि भने लोडसेडिङमुक्त अभियानको नेतृत्व गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चौतर्फी प्रशंसा सुरु भयो ।

लक्ष्मी पूजाको दिनको ठूलो परीक्षामा पास भएका घिसिङले काम र सफलताको गति झनै बढाए , बिस्तारै–बिस्तारै गर्दै अहिले देश नै लोडसेशेङमुक्त भइसकेको छ ।

Advertisement

घिसिङलाई नेपालीले हिरो माने । आज पनि लक्ष्मीपूजा । प्राधिकरणले आजपनि ढुक्क भएर विजुली बत्ति बाल्न सकिने बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

सम्बन्धित समाचार

Scroll to Top