कृषि बिकास निर्देशनालयको स्थापना

विराटनगर, असोज ८
सरकार गठन भएको सात महिना पछि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा कृषि बिकास निर्देशनालयको स्थापना गरिएको छ ।

साविकको जिल्ला कृषि कार्यालय रहेको भवनमा प्रदेश सरकारको पहिलो औपचारिक प्रशासनिक कार्यालयका रुपमा कृषि बिकास निर्देशनालय स्थापना गरिएको हो ।

प्रदेश नं १ को सरकार ३ फागुनमा गठन भएको थियो । उससंग यसअघि मन्त्रालय वाहेका अन्य काम गर्ने प्रसासनिक कार्यालय रहेका थिएनन् ।

Advertisement


यो कार्यालयका स्थापनासँगै प्रदेश सरकारको सम्वन्धित मन्त्रालयले प्रशासनिक काम गर्ने बाटो समेत खुलेको छ ।कृषि बिकास निर्देशनालयकमा बेनुप्रसाद प्रसाई कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका छन् ।

कार्यालयका लागि कुल ३८ जना कर्मचारीको दरबन्दी रहेपनि धेरै कर्मचारी भने हाजिर हुन बाँकी नै रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top