कोरोनाभाइरसः विश्वभर १० लाखबढी मानिसको मृत्यु, भारतमा मृत्यु दर बढेको बढै, अमेरिका–ब्राजिलमा उतारचढाव जारी

१२ आश्विन, विराटनगर ।
कोभिड–१९बाट विश्वभर १० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।

शनिबार कम्तीमा तीन हजार ८५२ जनाले ज्यान गुमाएपछि विश्वभर मृतकको संख्या १० लाख दुई हजार १३७ पुगेको छ। कोरोनाभाइरसबाट अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म दुई लाख नौ हजार ४५३ जनाको मृत्यु भइसकेको छ।

त्यसपछि ब्राजिलमा एक लाख ४१ हजार ७७६ र भारतमा ९५ हजार ५७४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा भारतमा सबैभन्दा धेरै एक हजार ४० जनाको मृत्यु भएको छ। त्यसपछि मेक्सिकोमा ३९९, ब्राजिलमा ३३५ र अमेरिकामा २७६ जनाको मृत्यु भएको छ।

Advertisement

भारतमा १ सेप्टेम्बर यता हरेक दिन एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ। सेप्टेम्बरमा मात्र त्यहाँ ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिका र ब्राजिलमा भने मृत्युदर उतारचढाव भइरहेको छ। अहिले विश्वभर ७६ लाख ६५ हजार ४७९ जना कोरोनाका उपचाररत संक्रमित छन्।

तीमध्ये करीब एक प्रतिशत अर्थात ६५ हजार ३६७ जना गम्भीर छन्। हालसम्म विश्वका तीन करोड ३२ लाख ९७ हजार ५०३ जना कोरोना संक्रमित भइसकेका छन्। तीमध्ये दुई करोड ४६ लाख २९ हजार ८८७ जना निको भएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

सम्बन्धित समाचार

Scroll to Top