NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

क्टहरी बाढीपिडित प्रकरण : ७ दिन भित्र राहत उपलब्ध नभए कडा आन्दोलन

आइतवार साउन १३ , २०७५
Reading Time: 1 min read
A A
क्टहरी बाढीपिडित प्रकरण : ७ दिन भित्र राहत उपलब्ध नभए कडा आन्दोलन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, साउन १३
बाढीपिडिलका लागि आएको राहत रकम कटहरी गाउँपालिकाको लावरवाहिले फ्रिज भएको भन्दै ७ दिन भित्र सो राहत उपलब्ध गराउन माग गर्दै स्थानीय बाढीपिडितले ज्ञापन पत्र बुझाएका छन् ।

बाढीपिडित संघर्ष समिति कटहरीको अनुवाईमा उनीहरुले विभिन्न ७ सुत्रिय माग राख्दै कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बाढीपिडितका लागि आएको राहत तथा क्षतिपूर्ती ७ दिन भित्र कटहरी गाउँपालिकाले उपलब्ध गराउनुपर्ने, बाढीपिडित किसानलाई उचित राहत तथा क्षतिपूर्ती दिनुपर्ने, नदि किनारका सुकुम्बासी परिवारलाई पुनरबासको व्यवस्था गर्नुपर्ने, बाढीपिडित परिवारका वालवालिकालाई निशुल्क शिक्षा, स्वास्थ्य तथा रोजगारिको ग्यारेन्टी गर्नुपर्ने, बाढी पिडितको पहिचान गरि परिचत्र पत्र बितरण गनुपर्ने, गाउँपालिका भित्र हुने भ्रष्टचार अन्त्य गरिनुपर्ने माग राख्दै हजारौँको संख्यामा नाराबाजी सहित कटहरी गाउँपालिका पुगेका उनीहरुले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका हुन् ।

LS Auto

ज्ञापन पत्र बुझ्दै गाउँपालिका प्रमुख कामतले बाढीपिडितहरुको मागहरुको उचित सम्बोधन गरिने आश्वासन दिए । ज्ञापन पत्र बुझाएपछी कटहरी चोक्मा आयोजित कोणसभामा बाढीपिडित संघर्ष समिति कटहरीका संयोजक मृत्यून्जय झाले गत आर्थिक वर्षको माघ महिनामै गृहमन्त्रालय मार्फत राहत रकम आएपनि गाउँपालिकाको लापरवाहीले रकम फ्रिज भएको आरोप लगाए ।

उनले गत वर्ष साउन अन्तिम साता आएको बाढीबाट पिडित कटहरीका १ हजार ५ सय १६ घरधुरिका राहत स्वरुप गृह मन्त्रालय मार्फत लागि ३ करोड ७९ लाख ७५ हजार रुपैयाँ आएको भएपनि कटहरी गाउँपालिकाको लापरिवाहीले राहत रकम फ्रिज भएको भन्दै आक्रोश पोखे । उनले ७ दिन भित्रमा राहत रकम उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आन्दोलनबाट पर्ने सम्पूर्ण असरको जिम्मेवारी कटहरी गाउँपालिकाले लिनुपर्ने चुनौती दिए ।

यस अघि उनिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएर कार्यालय परिसर अघि प्रदर्शन गरेका थिए । राहत रकम फ्रिज भएको आक्रोशमा उनीहरुले केहीदिन अघि राहत उपलब्ध गराउन माग गर्दै दवाव स्वरुप बाँसले सडक अबरोध गरि विराटनगर रंगेली सडकसमेत अबरुद्ध पारेका थिए ।

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.