क्यानले ४९ जना विद्यार्थीलाई झण्डै २ करोडको छात्रवृत्ति दिने

९ असार ७५, आइतबार

विराटनगर,असार १०
कम्प्यूटर एशोसिएन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि यस वर्ष ४९ जना विद्यार्थीको लागि १ करोड ८३ लाख वरावरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

सूचना प्रविधि विषयको अध्ययन ग्रामीण क्षेत्रमा पुगोस भन्ने उद्देश्यले गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई क्यान नेशनल आईसीटी स्कलसिप–२०७५ छात्रवृत्ति प्रदान गर्ने भएको हो । क्यान तथा लर्ड वुद्ध एजुकेशन फाउण्डेशनद्धारा विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी ७ वटै प्रदेशबाट छनौट भएका जेहन्दार विद्यार्थीहलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए ।

उक्त छात्रवृत्ति अन्तर्गत फिमेल मेरिट आईसीटी स्कलरसिपवाट चार जना, आईसीटी मेरिट स्कलरसिपवाट तीन जना गरी एक प्रदेशवाट ७ जना गरी जम्मा ७ प्रदेशवाट ४९ जनाले एक करोड ८३ लाख ३६ हजार ५ सय वरावरको छात्रवृत्ति प्राप्त गर्ने छ ।

Advertisement

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश, र केन्द्रीय स्तरको छात्रवृत्ति छनौट समिति समेत गठन गर्ने छ भने समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी ठेगाना, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिश लगायतका आधारमा छनोट गर्ने छ ।

लर्ड वुद्ध एजुकेशनका पंकज जलानले आगामी वर्ष छात्रवृत्तिको विद्यार्थीमा संख्यामा थप गर्ने वताए । पत्रकार सम्मेलनलमा प्रदेश नं १ का अध्यक्ष देवकुमार सुव्वाले सूचना प्रविधि विषयलाई शिक्षा मन्त्रालय विद्यालयस्तरीय पाठयक्रममा राख्नु पर्ने तथा सूचना प्रविधि विषयको अध्ययनको शुल्क महंगो भएको कम गर्नु पर्नेमा जोड दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top