NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ? शुक्रबार मंसिर २६ , २०८२
अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ? शुक्रबार मंसिर २६ , २०८२
नेपाल प्रहरीले माग्यो २१ इन्सपेक्टर र ४३८ असई शुक्रबार मंसिर २६ , २०८२
ओलीले आज विधान संशोधन प्रस्ताव लैजाँदा पोखरेलको रोक्ने तयारी शुक्रबार मंसिर २६ , २०८२
जाँचबुझ आयोगले आईजीपीलाई पनि बोलायो,लेखकलाई रोक्दै ओली शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

क्याप्टेन आङ्गेलो शेर्पा: जसले जाेगाए ७३ यात्रुकाे ज्यान

सोमवार अशोज ११ , २०७८
Reading Time: 1 min read
A A
क्याप्टेन आङ्गेलो शेर्पा: जसले जाेगाए ७३ यात्रुकाे ज्यान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ असाेज, काठमाडौँ।

सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको कलसाइन 9N-ANI, उडान नम्बर ७०१ को जहाजको ककपिट कमाण्ड सम्हाल्दै थिए आङगेलो शेर्पा । विराटनगरको आकाशमा पुगिसकेकाे जहाज अवतरण गर्ने तयारी गरिरहेका बेला ल्यान्डिङ गेयर नखुलेपछि शेर्पाले विमानको पुनः उचाई बढाए। जसका रहेका यात्रुहरु एक्कासी आत्तिए। ओर्लिनै लागेको जहाज एक्कासी उचाई बढाउँदै गएपछि अत्तालिएका यात्रुहरुलाई चालकदलले विश्वस्त दिलाउँदै धैर्यता राख्न अनुरोध गरे ।

ल्यान्डिङ गेयरमा समस्या देखिएपछि शेर्पाले जहाजलाई विमानस्थलसँगको समन्वयमा सिधै काठमाडौँतर्फ डाइभर्ट गरे। विराटनगरभन्दा सम्भावित फोर्स ल्यान्डिङका लागि काठमाडौँ सुरक्षित भएकोले शेर्पाले जहाजलाई काठमाडौँतर्फ डाइभर्ट गरेका थिए ।

त्यसपछि त्रिभुवन विमानस्थलमा अवतरण गराउनुपूर्व विमानमा रहेको इन्धन सकाउनका लागि शेर्पाले काठमाडौँको आकाशमा २ घन्टासम्म विमान घुमाए । त्यस समय त्रिभुवन विमानस्थलमा आवश्यक पूर्वतयारीका लागि पर्याप्त रह्यो । २ घन्टा घुमेपछि विमानस्थलको कोटेश्वर साइडबाट जहाजलाई विमानस्थलमा अवतरण गराइएको थियो ।

जहाज धावनमार्गमा अवतरण गरिसकेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै दुवैतर्फबाट दमकल र एम्बुलेन्सले जहाजको पिछा गरेका थिए ।

जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौँमा सुरक्षित अवतरण गराएका थिए । विगत लामो समयदेखि बुद्ध एयरका विमान चलाउँदै आएका शेर्पाको कुशलता र धैर्यताले गर्दा चाडबाडको नजिकै कुनै अप्रिय घटना हुन पाएन ।

जहाजमा ६८ वयस्क, बच्चा २, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौँ फर्काउने निणर्य गरेका थिए।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौँको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको बुद्ध एयरले जनाएको छ ।

जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ। जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।

‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौँमा फर्काउने निणर्य गरे। काठमाडौँ आकाशमा आइसकेपछि क्याप्टेनले टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।

लोकप्रीय

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ?

शुक्रबार मंसिर २६ , २०८२
नेपाल प्रहरीले माग्यो २१ इन्सपेक्टर र ४३८ असई

नेपाल प्रहरीले माग्यो २१ इन्सपेक्टर र ४३८ असई

शुक्रबार मंसिर २६ , २०८२

विचार

थप समाचार

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?
ताजा समाचार

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
ताजा समाचार

ओलीले आज विधान संशोधन प्रस्ताव लैजाँदा पोखरेलको रोक्ने तयारी

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ?

शुक्रबार मंसिर २६ , २०८२
नेपाल प्रहरीले माग्यो २१ इन्सपेक्टर र ४३८ असई

नेपाल प्रहरीले माग्यो २१ इन्सपेक्टर र ४३८ असई

शुक्रबार मंसिर २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.