क्यामरुनको एक रंगशालामा घातक दुर्घटना, ६ जनाको मृत्यु

११ माघ, एजेन्सी ।
अफ्रिका कप अफ नेशन्सको आयोजक क्यामरुनको एक रंगशालामा घातक दुर्घटना भएको छ।

अत्याधिक भिडका कारण क्यानमरुनको राजधानीको बाहिरी क्षेत्रमा रहेको रंगशालको बाहिर दुर्घटना भएको हो । सो दुर्घटनामा ६ जनाको ज्यान गएको बताइएको छ । अरु केही घाइते भएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका भिडियो फुटेजहरुमा फुटबल समर्थकहरु अफ्रिका कप अफ नेशन्सका खेलहरु भइरहेको पल बिया रंगशालामा प्रवेशका लागि संघर्ष गरिरहेका देखिएको छ ।

Advertisement

क्यामरुनको मध्य क्षेत्रका गभर्नर नासरी पल बियाले ज्यान गुमाउनेको संख्या अझ बढी हुन सक्ने समाचार संस्था एपीलाई बताएका छन् । ६० हजार क्षमताको रंगशालामा कोभिड–१९ को प्रतिबन्धका कारण ८० प्रतिशत मात्रै दर्शकलाई स्वीकृति दिइनु पर्ने थियो ।

खेल पदाधिकारीका अनुसार ५० हजार मानिसले रंगशाला प्रवेशका लागि प्रयास गरेका थिए । दुर्घटनाका बाबजुद अन्तिम १६ अन्तर्गतको खेल भयो । त्यसमा कोमोरोसलाई २–१ ले पराजित गरेर आयोजक क्यामरुन अन्तिम ८ मा पुगेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top