क्रिकेटका नियम परिवर्तनः बल चम्काउन थुक वा अरु तरल पदार्थको प्रयोगमा प्रतिबन्ध, आयोजक देशले अम्पायर छान्ने पाउने

६ जेष्ठ, काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आफ्ना केही नीति नियमहरुमा परिवर्तन ल्याएको छ ।

पूर्व भारतीय क्रिकेटर अनिल कुम्बलेको संयोजत्वमा बसेको क्रिकेट कमिटीको बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नयाँ प्रावधानहरु लागु गरेको हो ।

क्रिकेट सुचारु भएपछि म्याच बललाई चम्काउनका लागि थुक वा अरु तलर पदार्थहरुको प्रयोगमा प्रतिबन्ध लगाइने भएको हो ।

Advertisement

खेलका बेला मैदानमा अरु सुरक्षा नीतिहरु पनि अपनाइने भएको छ । यस्तै कमिटीले अन्तराष्ट्रिय खेलहरुमा अम्पायर नियुक्तिको नियममा पनि केहि परिवर्तन गरेको छ ।

सन् २००२ देखि आइसीसीले नै अम्पायर छनोट गथ्र्यो । जसमा कुनैपनि देशले आफ्नो मैदानमा खेलिरहेको छ भने सो खेलमा त्यहि देशको अम्पायरले खेलाउन नपाउने नियम थियो ।

Advertisement

तर अब यो नियम केहि परिवर्तन भएको छ । आइसीसीले टेष्ट र एकदिवसीय खेलमा केहि आफ्नो मातहतमा राखेर केही आयोजक देशलाई पनि अम्पायर छान्ने मौका दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top