क्वारेन्टिनबाट घर गएका ३१ जनामा कोरोना संक्रमण पुष्टि

५ असार ७७, शनिबार

६ असार, धनगढी ।

कैलालीको घोडाघोडी नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा घोडाघोडीका २० जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु १० दिन अघि नै क्वारेन्टिनबाट घर फर्किसकेका छन् ।

Advertisement

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा पनि ११ जनामा कोरोना पुष्टि भएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीन धामीले बताए । उनीहरु पनि क्वारेन्टिनबाट ११ दिन अघि नै घर गैसकेका छन् ।

आज ११ जना नयाँ संक्रमित थपिएसँगै घोडाघोडी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । नगरपालिकाले आइसोलेसनमा रहेका ७० जनाको स्वाव संकलन गरी एक साता अघि नै घर पठाएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top