क्वालिटीको नयाँ उत्पादन १२३ चाउमिन बजारमा

२८ साउन ७६, बुधबार

विराटनगर । काबरा ग्रुपको क्वालिटी थाई फुड्स प्रा.लि.ले पछिल्लो समय नेपालमा नै पहिलो पटक अत्याधुनिक स्वस्थ प्रविधिबाट आफ्नो नयाँ उत्पादन १२३ चाउमिन बजारमा ल्याएको छ । करिब तीन दशक देखि तयारी खाद्य पदार्थ क्षेत्रमा रहि आफ्ना उत्कृस्ट उत्पादन बजारमा विस्तार गर्दै आएको काबरा ग्रुप यो चाउमिन बजारमा ल्याएको हो ।

क्वालिटी थाई फुड्सले अत्याधुनिक कोरियन प्रविधिको स्वचालित मेसिनबाट उत्पादित चाउमिन बजारमा ल्याएको हो । बजारमा मानविय तवरबाट हातले बनाएको प्रदुसित र भिजेको, बोसो, अजिना तथा सोडियम लगायतका रासाईनिक प्रयोग गरिएका अश्वस्थकर चाउमिन उपलब्ध भईरहेका बेला क्वालिटीले यस्तो चाउमिनको उत्पादन सुरु गरेको हो ।

१२३ चाउमिन पुर्ण रुपमा असुद्ध खाद्ध मिसावट रहित र पुर्ण आधुनिक कोरियन मेसिन बाट पुर्ण रुपमा स्वचालित उत्पादन र ड्राईङ प्रबिधि बाट सुकाएका कारण समेत स्वस्थकर स्वादिस्ट रहेको कम्पनीको दाबी छ । कम्पनीले सबै उमेर समुहको स्वादलाई ध्यानमा राखी साकाहारी र माँसाहरी दुबैले प्रयोग गर्न मिल्ने र होटल रेस्टुरेन्टमा पाईने स्वादमा घरमै बनाउन सकिने समेत जनाईएको छ ।

Advertisement

खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलयबाट जाँच पास गराएर उत्पादित चाउमिनमा कुनै प्रकारको तेलको प्रयोग नभएका कारण समेत अझ स्वस्थकर रहेको कम्पनीको दाबी छ । थाई फुड्सले उत्पादन गर्दै आएको १२३, बुलेट, ताईपाई लगायतका चाउचाउ तथा बिभिन्न ५० भन्दा बढी ब्राण्डका स्नाक्सले आम उपभोक्ताको मन जित्दै आएको छ ।

यसैगरी पछिल्लो समयमा यस उद्योगले म्याक्पा, पिज्जो र टुल्के ब्राण्डको पुर्णरुपमा सुजि मात्र प्रयोग गरिएको खाजाको रुपमा प्रयोगहुने पास्ता बजारमा ल्याएको छ भने छिटोमिठो ब्राण्डका आधुनिक र आर्कषक प्याकमा फुरनदाना र झालमुडी उपभोक्ताले अत्यधिक रुचाएको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top