गएको मे महिनामा मात्रै अन्तर्राष्ट्रिय उडानमार्फत १२ हजार बढी नेपाल भित्रिए

२६ जेष्ठ, काठमाडौँ । गएको मे महिनामा मात्रै अन्तर्राष्ट्रिय उडानमार्फत १२ हजारभन्दा धेरै यात्रु नेपाल भित्रिएका छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले मे ६ अर्थात् वैशाख २३ गते मध्य रातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेपनि एक महिनाको अवधिमा १२ हजार ४ सय यात्रु नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

नेपाल आउनेमा १० हजार १९२ जना पुरुष, २२ सय ६ जना महिला र २ जना अन्य रहेका छन् । यही अवधिमा २३ हजार १३५ जना नेपालबाट बाहिरिएका छन् ।

Advertisement

अध्यागमन विभागको तथ्याँक अनुसार मे महिनामा मात्रै १७ हजार ४१२ जना पुरुष, ५्र७ सय ७ जना महिला र १६ जना अन्य गरी २३ हजार १३५ जना नेपालबाट विभिन्न देशमा गएका हुन ।

सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पनि नेपाल र भारतबीच एअर बबल सम्झौता अन्तर्गत हप्तामा दुई उडान नियमित भइरहेको छ ।

Advertisement

यस्तै चार्डड, उद्धार र अन्य विशेष उडानहरू भइरहेको छ । सरकारले जेठ १८ गतेदेखि कतार, चिन र टर्कीबाट नियमित उडान खोलेको छ । सातामा एक उडान हुने गरी यी तीन देशमा उडान खुलेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top