गरिबका लागि एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

११ बैशाख, काठमाडौ । काठमाडौं उपत्यकाका गरिब तथा असहायहरुको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यसाथ एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ ।

काठमाडौं उपत्यकाका गरिब र असहायहरुको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ बनाउनको निम्ति काठमाडौंको थापाथलीमा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुद्वारा आँखा, दात, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, वाल रोल, छाला तथा यौन रोग सम्बन्धी स्वास्थ्य समस्याको अन्य नीजि अस्पताल भन्दा सर्वसुलभ र सस्तोगरी उपचार गरिने एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष डा. सुमन शमशेर थापाले बताए ।

Advertisement

आफुहरुले स्वयमसेवाको रुपमा स्वास्थ्य केन्द्रको स्थापना गरिको भन्दै उहाँले इच्छुक स्वयम्सेवक आएर काम गर्नसक्ने पनि बताए ।

२०७२ सालको भूकम्पपछि स्वयमसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सक्रियतामा स्थापना भएको एक एक पाइला नामक गैरसरकारी संस्थाले सो स्वास्थ्य केन्द्रको स्थापना गरेको हो ।

Advertisement

यस संस्थाले भूकम्प प्रभावितहरुलाई शिविर सञ्चालन गरेर शुरु गरेको अभियानलाई बिस्तार गर्दै देशका विभिन्न भू–भागमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top