गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह योजनाद्ध रुपमा सक्रिय

काठमाडौं : भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्या र अन्य देशका गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह योजनाद्ध रुपमा सक्रिय हुँदै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

गिरोहले रोहिन्या र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको समाचारमा जनाईएको छ ।गिरोहका नाइकेको रुपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पइएको छ ।

यसरी अवैध रुपमा काठमाडौ आइपुगेका बंगलादेशी र रोहिन्या आप्रवासी बूढानिलकण्ठ नगरपालिका ११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन् ।

Advertisement

निरन्तर रुपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपनका बासिन्दाले ती अफगानीलाई लखेटेका थिए । आप्रवासी र स्थानीयबीच झडपको स्थिति उत्पन्न भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

सम्बन्धित समाचार

Scroll to Top