चैत १९ गते विराटनगरस्थित तृष्णा रेष्टुरेन्टमा द एज ब्याण्डको कन्सर्ट

११ चैत ७८, शनिबार

१२ चैत्र, विराटनगर ।
विराटनगरस्थित तृष्णा रेष्टुरेन्टमा द एज ब्याण्डको कन्सर्ट आयोजना हुने भएको छ ।

श्रस्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा आगामी चैत १९ गते शनिवार कन्सर्ट हुन लागेको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा नयाँ वर्षको अवसर पारेर कन्सर्ट आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

द एज ब्याण्डले विराटनगरमा धेरै वर्षपछि कन्सर्ट आयोजना गर्न लागेको हो । द एज ब्याण्ड नेपालकै चर्चित मध्येको एक ब्याण्ड हो । कन्सर्टमा तीन सयदेखि साढे तीनसय युवा युवतीको सहभागिता रहने कार्यक्रम संयोजक साजिद आलमले जानकारी दिए ।

Advertisement

उनले कन्सर्टको टिकटदर दुई हजार रुपैयाँ तोकिएको र टिकट तृष्णा रेष्टुरेन्टमा उपलब्ध हुने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top