×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

चोरीको स्कुटर प्रयोग गरेर मोबाइल लुट्दै हिँड्ने चार जना पक्राउ

१९ जेष्ठ २०७८

१९ जेठ, काठमाडौं ।

काठमाडौमा चोरीको स्कुटर प्रयोग गरेर मोबाइल फोन लुटपाट गर्दै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement

स्कुटरमा हिँड्ने केही युवाले पैदल यात्रुको मोबाइल लुट्दै हिँडेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसरको टोलीले जेठ १७ गते सोमवार बूढानीलकण्ठ नगरपालिका निलो पुलबाट चार जनालाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा ओखलढुङ्गा घर भएका सोभित श्रेष्ठ, धादिङका करुण उप्रेती, काठमाण्डौका एलिन अधिकारी र मकवानपुरका राम परियार रहेका छन् । उनीहरूको साथबाट प्रहरीले चोरी गरेका १९ थान मोबाइल पनि बरामद गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top