‘छक्का पञ्जा ३ घटस्थापनाको दिन’ सार्वजनिक

१७ असोज ७५, बिहीबार

असोज १८ : घटस्थापनाको दिन प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’को फरक शैलीको गीत सार्वजनिक भएको छ ।

चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाउनको लागी निर्माण टिमल रिलिज गरेका गीतमा चलचित्रका कलाकारहरू दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप हानेका छन् ।

गीतमा र्यापको मार्फत चलचित्रको बारेमा जानकारी दिन खोजिएको छ । गीतमा डविड शंकरको स्वर रहेको छ ।

Advertisement

दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनादेखि देशभर लाग्दैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

सम्बन्धित समाचार

Scroll to Top