२४ असोज, बर्दिया ।
राजापुर नगरपालिका १० झप्तिमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।
गेरुवा कर्णाली नदी किनारको सडकमा जङ्गली हात्तीको आक्रमणमा परी सोही नगरपालिका खैरीका ३५ वर्षीय बेचन दहितको घटनास्थलमै मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प
रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा