जम्मू-कश्मिरको रजौरीमा फायरिङ : भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

१३  मंसिर, काठमाडौं ।

भारतीय सेनामा कार्यरत नेपाली युवाको जम्मू–कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको छ । शुक्रबार बिहान जम्मू–कश्मीरको रजौरी क्षेत्रमा ‘आतंकवादी’ले सेनाको टोलीमाथि आक्रमण गर्दा भारतीय सेनामा कार्यरत नायक नेपाली युवा प्रेमबहादुर खत्रीको मृत्यु हाे ।

भारतीय सेनाका अनुसार सो घटनामा गम्भीर घाइते भएका खत्रीको अस्पतालमा निधन भएको हो । खत्रीसँगै अर्का भारतीय एक भारतीय सैनिको पनि ज्यान गएको छ ।

Advertisement

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत र पाकिस्तानबीच लगातार गोलीबारी भइरहने जम्मू कश्मीरमा नेपाली युवाहरुले ज्यान गुमाउँदै आएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top