जसपाले सोध्यो ठाकुर–महतोसहित ४ जनालाई स्पष्टीकरण

८ जेठ ७८, आइतबार

९ जेष्ठ, काठमाडौं ।
जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष उपेन्द्र यादवसहित शनिबार सोह्रखुट्टेको नेपाः ब्यांक्वेटमा बसेको बैठकले चार जना नेताहरूले पार्टीको विधानविरुद्ध गतिविधि गरेको निष्कर्ष निकालेको थियो ।

ठाकुर–महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेको थियो । त्यस्तै ओलीको कदमलाई साथ दिँदै गठबन्धन गर्ने तयारीसमेत गरिरहेको छ ।

Advertisement

जसपा नेता रामसहायप्रसाद यादवका अनुसार शनिबारको बैठकमा भौतिक रूपमा २८ र भाइबरसमेतबाट जोडिएका गरी कुल ३२ जनाको बैठक बसेको थियो ।

बैठकले संसदीय दलको नेताका रूपमा राजेन्द्र महतोलाई गरिएको घोषणा अस्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै राजेन्द्र श्रेष्ठले पेस गरेको राजनीतिक प्रतिवेदन पास गर्दै प्रधानमन्त्री ओलीले सत्ता लम्ब्याउन गरेको गतिविधिविरुद्ध गठबन्धनसँग मिलेर अघि बढ्ने निर्णय पनि गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top