जसले गाउँ पुगेर पनि आँगन टेक्न पाएनन्

सुर्खेत : प्रदेश ५ मा कोरोना संक्रमणबाट अहिलेसम्म चारजनाको ज्यान गएको छ। ती चारैजनामा मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। कोरोनाबाट प्रदेशका बाँके, पाल्पा, अर्घाखाँची र गुल्मीका एक/एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये गुल्मीका एक शिक्षकबाहेक अन्य तीनजना भारतबाट आएका हुन्। कोरोनाबाट सुरक्षित रहने आसमा देश फर्केका तीनजनाले आफ्नो घरको आँगन भने टेक्न पाएनन्।

तीनजनामध्येका एक हुन अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ का कृष्ण। गएको दसैंमा घर आएका उनी कोजाग्रत पूर्णिमालगत्तै भारत फर्किएका थिए। वैशाखमा १५ दिनको छुट्टी मिलाएर घर फर्कने योजना लकडाउनले सफल भएन। गुजरातको अहमदाबादस्थित एक होटलमा काम गर्ने उनी कोरोना जोखिम बढदै जाँदा बेरोजगार भए। उनलाई केही दिन साहुले पाले, केही दिन उनी आफूसँग भएको पैसाले पालिए।

बेखर्ची र बेरोजगार भएपछि कयाैं दिन अरुले दिएको आधा पेट खाएर बसे। सडकको बास भयो। भारतमा लकडाउन केही खुकुलो भएपछि अलपत्र परेका नेपाली मिलेर गाडी रिजर्भ गरे। त्यसमा उनी पनि थिए। जेठ ६ गते अहमदाबादबाट हिँडनुअघि उनले पत्नीलाई फोन गरे। ‘हामी यहाँबाट गाडी रिजर्भ गरेर हिँड्दैछौं। चिन्ता नलिनु, चार दिनमा घरै आइपुग्छु,’ पतिसँगको फोनवार्ता उद्धृत गर्दै पत्नी सीताले भनिन्, ‘उहाँले फोनमा त्यसो भनेपछि मेरो मन हल्का भयो। उहाँले घर आउँदैछु भन्दा मलाई संसारै जिते जस्तो भयो।’ कृष्णकी ७ वर्षकी छोरीले त भेटेका सबैसंग बाबाले चकलेट र जामा ल्याइदिनुहुन्छ भनेर सुनाउँदै हिँडिन्।,याे खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top