NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास शुक्रबार मंसिर १९ , २०८२
मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता शुक्रबार मंसिर १९ , २०८२
एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ? शुक्रबार मंसिर १९ , २०८२
हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह बिहिबार मंसिर १८ , २०८२
Next
Prev

समाचार

जाडोमा बाढिपीडितको जनजिवन थप कष्टकर बन्दै

बुधबार पुस १२ , २०७४
Reading Time: 1 min read
A A
जाडोमा बाढिपीडितको जनजिवन थप कष्टकर बन्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

ईटहरी, पुष १२
गत साउन अन्तिा साता आएको बाढिले विस्थापित बनाएका सुनसरी इटहरीको सुनौलो वस्तीका बाढिपीडितहरु जाडोको समयमा पनि बुढि खोला किनारामा त्रिपाल मुनी वस्न वाध्य हुदै आएका छन ।

पुसको चिसो मौषममा पनि स–साना बालवालिका देखि वृद्धवृद्धाहरु समेत सम्वन्धीत निकायको वेवास्ताकाकारण त्रिपाल मुनी वस्न बाध्य हुदै आएका हुन । गत साउन अन्तिम साता आएको बाढिले इटहरीको वुढि खोला आसपासका सुकुम्वासी वस्तीमा ९ जनाको ज्यान लिएको थियो भने धेरैलाई घरवार विहिन वनाएको थियो ।

LS Auto

त्यस मध्ये धेरैको पुनस्र्थापना भई सकेको छ भने ३१ परिवार अहिले पनि घरवार विहीन अवस्थामा बुढिखोला किनारामै त्रिपाल मुनी वस्दै आएका छन । गत साउन अन्तीम साता आएको वाढीका कारण इटहरीका वाढीपिडीतहरु घरबार विहीन बन्न पुगेका थिए । उनीहरुको हालसम्म पनी व्यवस्थीत व्यवस्थापन हुन सकेको छैन ।

केहीदिन यता बाक्लो हुस्सु तथा शीतलहर चलेका कारण जनजीवन उनीहरुको थप जनजिवन प्रभावित बनेको छ । वर्षायाममा बाढीले घरबारविहीन बनेका पीडितलाई शीतलहरले नराम्ररी सताउन थालेपछी आफुहरुलाई सामस्या भएको बाढिपीडित गंगा थपलियाले बताइन् ।

त्रिपाल तथा जस्ताले छाएको सानो टहरामा वस्दा चिसोको कारण बालवालिका ,वृद्धवृद्धा, महिला तथा अशक्तहरुमा स्वास्थ्य समस्या देखिन थालेको उनले बताइन् । बाढि आएको केही समयसम्म इटहरी उपमहानगरपालिकाले चासो दिएर सुरक्षित ठाँउमा ऐलानी जग्गा खोजेर बसोवासको व्यवस्था गरिदिने बताएको भएपनि अहिलेसम्म कसैले पनि सुरक्षित वसोवासको लागि व्यवस्था नमिलाई दिएको कारण बाध्य भएर त्रिपाल मुनी वस्नु परिरहेको बाढि पिडितको गुनासो छ ।

सुरक्षित ठाउँमा वस्न पाउने आशा संगाल्दा आएपनि कसैले चासो नदिएका कारण आफुहरु पुरानै ठाउँ खोलाको किनारामा वस्नु परिरहेको स्थानिय चन्द्र राईले बताए । चिसोबाट बच्न घर, सिरक तथा अन्य न्याना कपडाहरु अभाबका कारण उनीहरु त्रिपाल र चटाईका भरमा जाडो थेग्न बाध्य छन । बाढी प्रभावित बस्तीहरूमा ओढ्ने–ओछ्याउने नहुँदा धेरैजना चिसोबाट प्रभावित बन्दै आएका हुन ।

बाढिमा सर्वस्व गुमाएर पालको सहारामा रात काट्न बाध्य पिडीतको लागी खानेपानी, बिजुलीबक्ति र सौचालयको अभाव त छँदैछ, त्यो भन्दा ठूलो समस्या, खानपीनको बन्दोबस्ती गर्नु र जाडोबाट बच्नु हो । त्यसैले उनीहरुलाई खानाको जोहो कसरी गर्ने र जाडोबाट कसरी बच्ने भन्ने नै चिन्ताले सताउने गरेको छ ।

सुकुम्वासी वस्तीमा बाढिले क्षति पुर्याएपछि स्थानीयलाई सुरक्षित ठाँउमा बसोवासको व्यवस्था मिलाउन ऐलानी जग्गा खोजेर व्यवस्थापन गर्न खोजिएपनि अहिले सम्म जग्गा पहिचान गरी बाढि पिडितहरुलाई बसोवासको व्यवस्था गर्न नसकिएको इटहरी–३ का वडा अध्यक्ष बालकृष्ण विष्टले बताए ।

कतिपय गरिब परिवारका सदस्य सुकुल (चटाई)का भरमा जाडो थेग्न बाध्य छन् । बाढी र डुबानका कारण झुपडीसमेत गुमाएका पीडित पराल बालेर आगो तापी रात काट्न बाध्य छन् । कुनै पनि निकायले सुरक्षित ठाँउमा वसाउन नसकेपछि आफुहरु फेरी पनि बाढिले क्षति पुर्याउने थाहा पाउदा पाउदै पुरानै ठाँउमा बस्न भएको पिडितको दुखेसो छ ।

लोकप्रीय

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२

विचार

थप समाचार

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास
ताजा समाचार

अन्तर्राष्ट्रिय

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ?

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.