झापाबाट ६० लाख भन्दा बढीको अवैध लत्ताकपडा बरामद

१ फागुन ७६, शुक्रबार

२ फागुन, झापा। झापाको मेचीनगर नगरपालिका १२ धाइजन स्थित मेची राजमार्गबाट करिब ६० लाख ३१ हजार १ सय रुपैया बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु प्रहरीले बरामद गरेको छ ।

ठूलो परिणामको अबैध सामानहरु ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्दा उक्त गाडी भित्रबाट अबैध रुपमा ल्याईएको बिभिन्न प्रकारका लत्ता कपडाहरु बरामद भएको हो ।

बरामद गरिएको कपडा , भेन चालक मेचीनगर ७ बस्ने बिकास चन्द्र राजबंशी र पिकअप समेतलाई आवश्यक कारवाहीको लागि क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top