झापामा कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा

२ कात्तिक, झापा।

जिल्ला प्रशासन कार्यालय झापाले आज (आइतबार)देखि कोजाग्रत पूर्णिमासम्म बेलुकी ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।दशैं शुरु भएको र जिल्लामा कोरोनाको संक्रमण तीब्ररुपमा फैलिँदै गएको निष्कर्षसहित सो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख श्रवणकुमार तिम्सिनाले बताए ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाद्वारा जारी सूचनामा अत्यावश्यक काममा बाहेक सो समयभित्र हिंडडुल, सवारी साधनको आवतजावत, पसल व्यवसाय आदि नगर्न रोक लगाइएको जनाइएको छ ।

Advertisement

धार्मिक शक्तिपिठहरुमा नित्य पूजाबाहेक भेला भएर भीडभाड मेला बजार आदि लगाउन पनि रोक लगाइएको छ । जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सोसम्बन्धी निर्णय गरेको हाे।

त्यसैगरी दशैंलाई लक्षित गर्दै प्रशासनले अबैध मदिरा उत्पादन तथा विक्री वितरण नगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतिशवाजी वस्तुहरुको ओसारपसार नगर्न नगराउन, धार्मिक, सामाजिक तथा साँस्कृतिक सद्भाव बिथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठन तथा संस्थाहरुले गर्ने शुभकामना आदानप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न , ध्वनी प्रदुषण हुने गरी ठूलो आवाजमा माइक नबजाउन पनि सूचित गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top