टि-ट्वान्टी विश्व कप छनोट : नेपाली टोलीको घोषणा,प्रदीपको कमब्याक

१४ असोज ७५, सोमबार

काठमाडौँ,असोज १५
मलेसियामा अक्टोबर ३ देखि १२ गते सम्म आयोजना हुने टी ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रिय छनोटको लागि १४ सदस्यीय नेपाली टोलीको आइतबार घोषणा भएको छ ।

नेपाली टोलीमा युरोप भ्रमणको बेला हातमा चोटका कारण एसिया कप छनोट गमाएका शरद भेषावकरले पनि टोलीमा पुनरागमन गरेका छन् ।

Advertisement

त्यस्तै ३ बर्षपछि प्रदीप ऐरीले कमब्याक गरेका छन् । खराव प्रर्दशनका कारण सन् २०१५ पछि प्रदिप राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए । ईसीसी प्रतिनिधि अमिनुल इश्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले चयन गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top